ओखलढुंगामा पहिरोले घर पुरिँदा बाबु-आमाको मृत्यु, छोरा र छोरी बेपत्ता
ओखलढुंगा । ओखलढुङ्गामा अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिँदा एकै परिवारका दुईजनाको मृत्यु भएको छ भने दुई बालबालिका बेपत्ता भएका छन् । गएराति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले पुरिँदा गुरुङसँगै उनकी २९ वर्षीया श्रीमती शिवमायाको मृत्यु