प्रहरी महानिरीक्षकमा चन्द्रकुवेर खापुङ नियुक्त
काठमाडौं । सरकारले नेपाल प्रहरीको ३२औं महानिरीक्षक (आईजीपी) मा चन्द्रकुवेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई भदौ १९ गतेदेखि लागू हुने गरी नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन् । हालका आईजीपी दीपक थापाले