बारका पदाधिकारीले आज प्रधानन्यायाधीश राणा भेट्दै, राणालाई भेटेपछि बारले थप धारणा बनाउने
काठमाडौं । नेपाल बार एशोसिएशनका पदाधिकारीले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग भेट गर्ने भएका छन् । शुक्रबार बैठक बसेर अदालतमा स्वचालित पेशी प्रणाली लागू गराउन र सो प्रणाली लागू गर्न प्राविधिक रुपले केही समय लाग्ने भएमा गोला (राफल) प्रणालीबाट पेशी