पूर्वमन्त्री मनाङेलाई डिल्लीबजार कारागार पठाइयो
काठमाडौं । ज्यान मुद्दाका दोषी ठहर भएका गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन अधिकारीले डिल्लीबजार कारागार चलाउन आदेश दिएका हुन् । चक्रे मिलनको हात काटेको घटनामा संलग्न मनाङेलाई