६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्मको ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना
काठमाडौं । एन आई सी एशिया बैंकले ग्राहकहरूको आवश्यकतालाई हरसम्भव पूरा गर्नका लागि रू. १० करोडसम्म घर कर्जा प्रदान गर्ने उद्देश्यअनुरुप ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको यस घर कर्जा योजना