ग्लोबल आईएमई बैंक र यती एअरलाइन्सबीच सहकार्य, ‘ग्लोबल स्काई क्लब कार्ड’ शुभारम्भ
काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडले यती एअरलाइन्ससँगको सहकार्यमा बैंकका ग्राहकहरुलाई हवाइ यात्रा गर्दा विभिन्न सेवा सुविधासहित ‘ग्लोबल स्काई क्लब कार्ड’ शुभारम्भ गरेको छ। आइतबार आयोजित विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र यती एअरलाइन्सका प्रमुख