ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्डको सार्वजनीक निष्काशन तथा बिक्री खुल्ला
काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–२ म्युचुयल फण्ड आज (२०८२ आषाढ २२ गते आइतबार)बाट संघसंस्था तथा सर्वसाधारणको लागि सार्वजनीक निष्काशन तथा बिक्री खुल्ला भएको छ । उक्त म्युचुयल फण्डको प्रति इकाई अंकित मूल्य रु.१० दरको बाह्र करोड इकाई मध्य न्यूनतम