एनएमबि बैंकको सीईओमा घिमिरे नियुक्त, बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा उपाध्यायको बढुवा
काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकको निर्णय अनुसार २०८२ साल बैशाख १० गते देखि लागु हुने गरी बैंकमा हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका घिमिरे प्रमुख