एमाले महाधिवेशनको तयारी अन्तिम चरणमा, प्रचारप्रसारको काम तीव्र, गैँडाको मस्कटको मूर्ति पनि तयार
चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १०-१२ मंसिरमा चितवनमा तय भएकाे १०औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशनका लागि मञ्च निर्माण, सुरक्षा व्यवस्था, प्रतिनिधिलाई खानपान तथा आवासको व्यवस्था र प्रचारप्रसारकाे काम तीव्रताका साथ धमाधम भइरहेका छन्