अशोक बिष्टको ‘मिठो मिठो बोली’ सार्वजनिक
काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन् । सुमधुर आवाज र मन छुने शब्द रचनाका कारण छोटो समयमै दर्शक सामु परिचित हुँदै आएका गायक, गीतकार एवं मोडल