जीवन शर्माको संगीतमा प्रकृति र किसानको मर्मस्पर्शी गीत ‘असार मास’ रेकर्ड
काठमाडौं । माटोको सुवास, खेतबारीको हरियाली र किसानको पसिनाले भीजेको छ गीत- ‘असार मास’ । सिक्किमका बहुआयामी स्रष्टा जीवन शर्माको संगीतमा सजिएको यो मर्मस्पर्शी र चेतनामूलक गीत काठमाडौंको सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा स्वर भरेकी छिन् गायिका