यो देश प्रयोगशाला होइन, यो चुनाव नयाँ–पुराना होइन, राष्ट्रवादीले जित्नुपर्छ : ज्योति मगर, गायिका
काठमाडौं । पछिल्लो समय राजनीतिमा चासोका साथै टिप्पणी गर्दै आएकी गायिका ज्योति मगरले सामाजिक सञ्जाल फेसबुकमार्फत देशको राजनीति, वैदेशिक प्रभाव र ‘नयाँ–पुरानो’ बहसप्रति कडा असन्तुष्टि व्यक्त गरेकी छन्। उनले पछिल्लो समय चुनाव, विदेशी हस्तक्षेप र राष्ट्रिय स्वाधीनतासम्बन्धी बहसहरूलाई लक्षित गर्दै