राजेश पायल राईको स्वरमा ‘रित्तो जन्में’ सार्वजनिक (भिडियोसहित)
काठमाण्डौं । गायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिक भएको छ । गीतकार चन्द्र जयपाल राईको शब्दमा रहेको ‘रित्तो जन्में रित्तो जान्छु’ उनको रेकर्ड भएको तेस्रो गीत हो । विक्रम राईको संगीत, सागर संसार राईको एरेन्ज, किशोर