प्रहरीले नष्ट गर्यो पाँच हजार गाँजाका बोट
सप्तरी । सप्तरीमा प्रहरीले अबैध गाँजा फडानी गर्ने अभियान सुरु गरेको एक महिनाको अवधिमा ५ हजारभन्दा बढी गाजाको बोट फडानी गरेर नष्ट गरेको छ।मंसिर १ गते सुरु भएको अभियान २९ गतेसम्म चलेको हो । अवैध गाँजा फडानी अभियान तीव्र पारेपछि एक महिनामा धेरै