नयाँ वर्षको अवसरमा गरिमा विकास बैंकका ग्राहकहरुलाई दराजबाट सामान खरिद गर्दा १५% सम्म छुट
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा १५% सम्म छुट हुने भएको छ । सो बारेमा गरिमा विकास बैंक लिमिटेड र दराज (Daraz) बीच सम्झौता सम्पन्न भएको छ । नयाँ वर्ष २०८२ लाई