गरिमा म्युचूअल फण्ड अन्तर्गत पहिलो खुलामुखी योजना “गरिमा सुवर्ण योजना” सार्वजनिक
काठमाडौं । गरिमा म्युचुअल फण्ड अन्तर्गत गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्वक (Fund Sponsor) तथा सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक (Fund Manager) रहेको रु. १ अर्ब बराबरको पहिलो खुलामुखी योजना (Open-Ended Scheme) “गरिमा सुवर्ण योजना” सार्वजनिक रुपमा निष्काशन