गायक तथा संगीतकार गणेश रसिकको निधन
काठमाडौं । वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन भएको छ । ७७ वर्षीय रसिक ५ वर्षदेखि प्रोस्टेट क्यान्सरले पीडित थिए । उनको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार विहान ११ बजे निधन भएको संगीतकार संघ स्रोतले जनाएको छ । भोजपुरमा