राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, तीन नगर प्रहरीमाथि अनुसन्धान
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ। बिहीबार दिउँसो गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारकै क्रममा शुक्रबार बिहान करिब ११:३० बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका