एमाले नेतासँग भेटेपछि गगन थापाले भने- एमसीसीकै कारण गठबन्धन धरापमा पर्यो, जुनसुकै बेला फुट्न सक्छ
काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले एमसीसीका कारण सत्तारुढ गठबन्धन धरापमा परेको र जुनसुकै बेला फुट्न सक्ने बताएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलका अध्यक्ष केपी ओलीको कार्यकक्षमा बिहीबार कांग्रेस र एमालेका शीर्ष नेताहरूबीचको