महेश्वर पन्तको “सुनको धारो, चाँदीको पँधेरो”
साहित्यकार संगीतकार महेश्वर पन्तको “सुनको धारो चाँदीको पँधेरो” गीत सार्वजनिक भएको छ । स्रष्टा महेश्वर पन्तले लेख्नुभएको गीतको संगीत संकलक गीतकार स्वयं हुन् भने गीतमा चर्चित लोक गायक खेम सेन्चुरी र समीक्षा अधिकारीले स्वर दिएका छन् । यस गीतको भिडियोलाई