हरिबोधनी एकादशीमा दुई दिन सार्वजनिक बिदा
संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिकाले हरिबोधनी एकाशीको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले धार्मिक तथा पर्यटकीयस्थल मनकामनामा लाग्ने एकादशी मेलाको अवसरमा आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बिहान बसेको कार्यपालिका बैठकले दुई