कोरोना नियन्त्रणमा दाताको सहयोगः एक खर्ब ५ अर्बको प्रतिवद्धता, ७३ अर्ब ३५ करोड खर्च
काठमाडौं । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि दातृ निकायले नेपाललाई ठूलो रकम उपलब्ध गरेको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार कोरोना महामारी सुरु भएयता अर्थात २०७६ चैत ११ गतेयता हालसम्म बिभिन्न दातृ निकायले कोरोना रोकथाम तथा नियन्त्रण गर्न नेपाललाई