ललितपुरमा आजबाट बुस्टर डोज, यी अस्पतालमा लगाइन्छ खोप
ललितपुर । ललितपुरमा आजबाट काेभिड-१९ विरुद्धकाे बुस्टर डाेज लगाइने भएकाे छ । ललितपुर महानगरपालिकाका अनुसार आजदेखि ६ माघसम्म अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीसहितलाई बुस्टर डाेज लगाइन लागिएकाे हाे । त्यसका लागि महानगरपालिकाले खाेप केन्द्र ताेकेकाे छ । खाेप कार्यक्रम बिहान १० बजेदेखि