विषादी अवशेष जाँच्ने प्रयोगशाला स्थापना
जनकपुरधाम । संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धनुषाको ढल्केबरस्थित कृषिउपज बजारमा विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला एकाइ स्थापना भएको छ । जिल्लाका विभिन्न स्थानबाट ढल्केबर बजारमा बिक्रीका लागि ल्याइने हरियो तरकारी तथा फलफूलमा हुनसक्ने विषादीको मात्रा जाँच गर्ने