चिसो बढे सँगै कालीगण्डकीमा जलयात्रा बन्द
पर्वत । चिसो बढे सँगै कालीगण्डकी नदीमा सञ्चालित र्याफ्टिङ (जलयात्रा) बन्द भएको छ । वर्षायाममा पानीको बहाव घटे सँगै असोज देखि शुरु भएको जलयात्रा आइतबार देखि बन्द गरिएको हो । आइतबार अन्तिम टोलीले तीन दिनको जलयात्रा पूरा गरे सँगै यस