१ करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन
बागलुङ । एक करोड लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा आएको छ । काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले पछिल्लो दुई वर्षदेखि कालिका सबुन उत्पादन गर्दै आएका हुन् । उनीहरु दुवैले स्नाकोत्तर उत्तीर्ण गरेका छन् । उनीहरुलाई समकालीन साथीहरू