फास्ट ट्रयाक समयमै सक्ने गरी कार्यातालिका बनाउन सरकारलाई विकास समितिको निर्देशन
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको बिकास तथा प्रविधि समितिले राष्ट्रिय गौरवको काठमाडौं–मधेश फास्ट ट्रयाक काम समयमा नै सम्पन्न गर्नका लागि ठोस कार्यातालिका बनाई कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको समिति बैठकले अहिलको अवस्थालाई हेदा आयोजना निर्धारित समयमा