काठमाडौं एमाले अध्यक्षमा दिपक निरौला सर्वसम्मत चयन
काठमाडौं । नेकपा एमालेले काठमाडौं जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ । शुक्रबार उद्घाटन भएको काठमाडौं जिल्ला अधिवेशन अन्तर्गत जारी बन्दसत्रले नयाँ कार्यसमिति चयन गरेको हो । जस अनुसार काठमाडौं एमाले अध्यक्षमा दिपक निरौला चयन भएका छन् । त्यस्तै