लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व फेर्ने कसरत, कांग्रेसले थाल्यो आन्तरिक गृहकार्य
बुटवल । लुम्बिनी प्रदेश सरकारको नेतृत्व फर्ने गरी कांग्रेसले आन्तरिक गृहकार्य थालेको छ । माओवादी नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने बेला गठबन्धन दलबीच कांग्रेस र माओवादीले आठ-आठ महिना सरकारको नेतृत्व गर्ने आन्तरिक समझदारी भएको थियो । केसी मुख्यमन्त्री बनेको आगामी