गीतकार प्रमोदको शब्द बबिनाको स्वर, संगीतमा “कहीँ कतै हराएँ भने” लोकार्पण ( भिडियो सहित)
कहिँ कतै हराएँ भने भेट्न आउनु सपनीमा आभास हुन्छ घरि घरि, छौँ एकै सिरानीमा … काठमाडौ । समय, परिस्थिति अनि परिवन्धले भौतिक संसारमा कहि कतै हराइयो भने पनि सपनीमा त भेटघाट हुन सक्छ, विपनीमा पुरा नभएका भावहरु सपनीमा बाँड्न सकिन्छ,