कर्णाली सरकारले प्रदेशका साना लघुजलविद्युतको अवस्थाबारे विवरण संकलन गर्ने
सुर्खेत । कर्णाली प्रदेश सरकारले साना जलविद्युत आयोजनाको अवस्थाबारे विवरण संकलन गर्ने भएको छ । कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले कर्णाली प्रदेश १० जिल्लामा रहेका साना जलविद्युत् आयोजनाका अवस्थाबारे विवरण संकलन गर्ने भएको हो । कर्णाली प्रदेशका सबै