दसैं बिदामा घर गएका शिक्षक नफर्किएपछि वडाध्यक्षले लगाइदिए विद्यालयमा ताला
उदयपुर । कटारी नगरपालिका–१२ बसेरीस्थित जनमुखी माध्यामिक विद्यालयमा वडा अध्यक्षसहित अभिभावकहरूले गत आइतवार तालाबन्दी गरेका छन् । दसैं, तिहार बिदामा घर गएका शिक्षकहरू नफर्किएपछि उनीहरूले विद्यालयमा ताला लगाइदिएका हुन् । कोरोना महामारीका कारण लामो समय बन्द रहेको विद्यालय दसैंअघि एक साता