कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । आज विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको वैठकले निजामती कर्मचारी परिचालन गरेर भए पनि परीक्षा गर्ने निर्णय गरेको हो । शिक्षक तथा कर्मचारीहरुको जारी