नेपाल स्रष्टा समाजले गर्यो काव्य वाचन तथा शैक्षिक सामग्री वितरण कार्यक्रम
काठमाडौं । नेपाल स्रष्टा समाज, बागमती प्रदेश र तदर्थ समितिको संयुक्त आयोजनामा टोखा नगरपालिका–१ स्थित झोर महांकाल माध्यमिक विद्यालयमा काव्य वाचन तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष ओम श्रेष्ठ ‘रोदन’को प्रमुख आतिथ्यतामा