एमसीसी राष्ट्रहितमा छ, सदनमा छलफल गरेर पारित गर्नुपर्छ : सांसद नवीना लामा (अन्तर्वार्ता)
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनबाट पारित गराउने नगराउने विषयले राजनीतिक दलहरूबीच मतभेद छ । यसबारे आममानिस पनि विभाजित देखिन्छन् । एमसीसीबारे जनप्रतिनिधि के भन्छन् ? नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य बनेकी नवीना लामासँग गरिएको संक्षिप्त कुराकानी : अमेरिकी