एमाले महाधिवेशनमा सचिवमा उठ्ने तयारी गर्दै योगेश भट्टराई
चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेकपा एमालेभित्रको समूह भनेकै नेकपा एमाले रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले आफू १०औँ महाधिवेशनमा सचिवको उम्मेद्वार रहने र अहिले नै माथिल्लो पदमा जान नखोजेको बताउनुभयो