गौरवका आयोजनाको काम सक्न एमालेको माग
बागलुङ । नेकपा एमाले बागलुङले मध्यपहाडी लोकमार्ग बागलुङ खण्डको स्तरवृद्धि तथा कालोपत्रेमा ढिलासुस्ती, हेलचक्राई र लापरबाही गर्ने निर्माण कम्पनीलाई कारबाही गर्न माग गरेको छ । जिल्लामा सञ्चालित गौरवका आयोजना निर्धारित समयमा सम्पन्न नगर्दा जनताले सास्ती भोग्नु परेको निष्कर्षसहित एमाले नवौं