एक दिन पनि पूरा अवधि बैठक नबसी अन्त्य भयो लुम्बिनीको नवौं अधिवेशन
बुटवल । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच एक दिन पनि पूरा अवधि बैठक नबसेरै लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको नवौं अधिवेशन अन्त्य