एमाले जनसंगठन समन्वय संयन्त्रको बैठक आज बस्दै
काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को जनसंगठन समन्वय संयन्त्रको बैठक आज दिउँसाे बस्ने भएको छ । भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा कोभिड रोकथामको सतर्कता अपनाएर दिउँसाे ३ बजे बैठक बस्ने एमाले केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो । चितवनमा सम्पन्न एमालेले