एमाले उपाध्यक्ष पोखरेलको प्रश्न- प्रधानमन्त्री देउवा गठबन्धनको बन्दी बनेकै हुन् ?
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको बन्दी बनेको आरोप लगाउनुभएको छ । बहालवाला मन्त्रीले गौर नरसंहार दोहोर्याउने चेतावनी दिँदासमेत प्रधानमन्त्रीले उनलाई केही गर्न नसकेको भन्दै आपत्ति जनाउनुभएको छ । नेता पोखरेलले शुक्रबार