अध्यक्ष ओलीले शुक्रबार एमालेको ७७ रै जिल्ला अधिवेशनलाई केन्द्रीय कार्यालयबाट सम्बोधन गर्नुहुने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका ७७ वटै जिल्ला अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुने भएको छ । अध्यक्ष ओलीले २३ पुस बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन