एमालेको स्थायी कमिटी बैठक च्यासलमा सुरू, महाधिवेशन प्रतिनिधि मनोनयन प्रमुख एजेण्डा
ललितपुर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा जारी बैठक यही मंसिर १० गतेदेखि चितवनमा सुरु हुने महाधिवेशनको तयारीबारेमा छलफल केन्द्रित रहेको बताइएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर