एमालेको ६३ जिल्लामा अधिवेशनबाट नयाँ नेतृत्व चयन
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ६३ जिल्ला अधिवेशन र दुई विशेष जिल्ला अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको जनाएको छ । मंगलबार एमालेले विज्ञप्ति जारी गरी बाँकी १४ जिल्लामा कोभिड संक्रमण कम भएपछि गर्ने जानकारी दिएको छ