एभरेष्ट बैंकद्वारा ग्लोवल मनी वीक २०२५ कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल राष्ट्र बैंकको संयोजनमा बिगत वर्षहरु जस्तै यसवर्ष पनि एभरेष्ट बैंकले चैत ४ गतेदेखि सप्ताहव्यापी अभियान अन्तर्गत ग्लोवल मनी वीक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ । उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका