२२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड : दीपेन्द्रसिंह ऐरी र एरिका गुरुङ वर्षका उत्कृष्ट खेलाडी
काठमाडौँ । नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस वर्ष पर्यटकीय नगरी पोखरामा भव्य समारोहका बीच सम्पन्न भएको छ । पोखराको राष्ट्रिय सभा हलमा आयोजित समारोहमार्फत सन् २०२५ भरि