एनएमबि बैंक लि. र खेतीको सहकार्यमा ‘बिना धितो एनएमबि खेती कर्जा’को शुरुवात
काठमाडौं । एनएनबि बैंक लिमिटेड र नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्णरुपमा डिजिटल प्रविद्यिमा आधारित बिना धितो एनएमबि खेती कर्जाको आधिकारीक रुपमा शुभारम्भ भएको छ । यस कर्जा मार्फत किसानहरुले खेति एपको नयाँ फिचर एनएमबि खेती कर्जामा आवेदन दिई