आफ्नो खातामा प्यान र ईमेल अद्यावधिक गर्न ग्राहकलाई एन आई सी एशिया बैंकको पुनः अनुरोध
काठमाडौं । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (PAN) र ईमेल ठेगाना (Email Address) अद्यावधिक गर्न पुनः अनुरोध गरेको छ । बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ