अटिजम, एडीएचडी लगायत न्यूरोडाइभर्सिटी विषयमा तालिम तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न !
काभ्रे। अटिजम, एडीएचडी, स्पेसिफिक लर्निङ डिसएबिलिटी लगायतका विकासात्मक अवस्थाबारे चेतनामूलक, शैक्षिक तथा थेराप्युटिक हस्तक्षेपमा केन्द्रित तीनदिने “अन्डरस्ट्यान्डिङ न्यूरोडाइभर्सिटी इन द क्लासरुम” शीर्षकको तीनदिने तालिम सफलतापूर्वक गत २५ गते सम्पन्न भएको छ। मेन्टल हेल्थ नेपाल, ललितपुर तथा नेपाल एकेडेमी अफ साइकोलोजी,