बेलायतमा छुरा प्रहार गरी एक सांसदको हत्या, अन्य सांसदलाई थप सुरक्षा व्यवस्था
लन्डन । बेलायतमा एक सांसदमाथि छुरा प्रहार गरि हत्या भएपछि अन्य सांसदहरुको सुरक्षा व्यबस्था कडा पारिएको छ । कन्जरभेटिभका सांसद डेभिड अमेसलाई पूर्वी लन्डनको लेग अन सी सहरको एउटा चर्चमा शुक्रबार एक व्यक्तिले छुरा प्रहार गरेका थिए । मतदातासँग छलफल