साहित्यकार पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ प्रकाशित
काठमाडौं । साहित्यकार लेखनाथ पोखरेलको नवीनतम् कृति ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसअघि नियात्रासंग्रह ‘फकलीको गाउँ’, कथासंग्रह ‘मार्बल हाउसकी शालिनी’, हास्य-निबन्धसंग्रह ‘चिबे-नकटो’ र उपन्यास ‘वनिता’ जस्ता कृतिहरू प्रकाशित गरेका पोखरेलकाे दोस्रो कथासंग्रह पाठकमाझ आएकाे छ । उनको नियात्रासंग्रह